Revelation 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती चार जीवित प्राणीमध्‍ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्‍वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्‍वरको क्रोध थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती चार जीवित प्राणीमध्‍ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्‍वर्गदूतलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरुलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरु सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्।
Nepali Tamang 2011
जमाहेन्‍से थे गोर ब्‍लि छोन्‍बो जन्‍तुगदे न्‍हङला गिकसे थे गोर निस स्‍वर्गदूतगदेदा सदन सोबा परमेश्‍वरला बोमोसे प्‍लिङ्बा गोर गिक गिक म्‍हरला खोरे पिन्‍जी।