Revelation 15:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सम्‍मान् र शक्तिबाट निस्‍कने धुवाँले मन्‍दिर भरिदियो र ती सात स्‍वर्गदूतले बोकेका सातै विपत्ति नसिध्‍याउञ्‍जेल कोही पनि त्‍यसभित्र पस्‍न सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरको महिमा र उहाँका शक्तिको कारण मन्‍दिर धूवाँले भरियो। ती सात स्‍वर्गदूतका सात विपत्ति नसिद्धिञ्‍जेल कोही पनि मन्‍दिरभित्र पस्‍न सकेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरु पुरा नहुञ्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरला य्‍हालदेन शक्तिग्‍याम थोन्‍बा म्‍युगुसे मन्‍दिर प्‍लिङ्‌जी। जमाहेन्‍से थे गोर निस स्‍वर्गदूतगदेसे थोबा गोर निस आपत विपत आजिन्‍तेधोना खालैनोन मन्‍दिर न्‍हङरी वाङ्बारी आखम्‍नी।