Revelation 16:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले परमेश्‍वरको मन्‍दिरबाट सात स्‍वर्गदूतलाई यसो भनिरहेको एउटा सोर सुनें, “जाऊ र परमेश्‍वरको क्रोधका ती सात बटुका पृथ्‍वीमा खन्‍याइदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मन्‍दिरबाट आएको एउटा चर्को सोरले सात स्‍वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्‍वरका क्रोधका सात कचौरा पृथ्‍वीमाथि खन्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्‍वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।”
Nepali ERV (पवित्र बाइबल)
तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ परमेश्‍वरला मन्‍दिर न्‍हङ‍ग्‍याम घ्रेन काइरी थे गोर निस स्‍वर्गदूतगदेदा चुह्रङ् भिसी कुल्‍बा थेःजी, “एनीगदे निउ, ओच्‍छे परमेश्‍वरला बोमोसे प्‍लिङ्बा थे गोर निस खोरे जम्‍बुलिङथोरी ल्‍हूगो।”