Revelation 16:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँचौँ स्‍वर्गदूतले आफ्‍नो बटुको जनावरको सिंहासनमा खन्‍याए अनि त्‍यसको राज्‍य अँध्‍यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो त्‍यस पशुको सिंहासनमा खन्‍याए, र त्‍यसको राज्‍यमा अन्‍धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्‍नो जिब्रो टोके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्‍टमा आ-आफ्ना जिब्राहरू टोके,
Nepali ERV (पवित्र बाइबल)
पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।
Nepali Tamang 2011
ङारेमला स्‍वर्गदूतसे ह्राङदेन छ्‌याम मुबा खोरे थे समुन्‍द्रग्‍याम थोन्‍बा जन्‍तुला ठिथोरी ल्‍हूजी। ओच्‍छे थेला य्‍हुल्‍सा धोपधोप तजी। जमाहेन्‍से थेनीगदेसे स्‍हु स्‍हेरसे लमा स्‍वा क्रेजी।