Revelation 16:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्‍वर्गमा राज्य गर्नुहुने परमेश्‍वरलाई धिक्‍कारे तर आफ्‍ना-आफ्‍ना पापहरू छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्‍वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्‍चात्ताप गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले तिनीहरुले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।
Nepali Tamang 2011
थेनीगदेदा तबा स्‍हु स्‍हेरदेन पोरसे लमा थेनीगदेसे स्‍वर्गरी धन्‍छ्‌याबा परमेश्‍वरदा बिरोध लजी। तर थेनीगदे ह्राङ ह्राङसे लबा आज्‍यबा गे ख्‍लासी परमेश्‍वरपट्टि आदोःनी।