Revelation 16:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्यागुताजस्ता देखिने तीन अशुद्ध आत्माहरू निस्केका मैले देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले तीनवटा दुष्ट आत्माहरु देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरु त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।
Nepali Tamang 2011
जमाहेन्से ङाइ अजिङ्गरदेन थे जम्बुलिङग्याम थोन्बा जन्तु ओच्छे लुसीला ताम पाङ्बा अगमवक्ताला सुङग्याम भाल्बा ह्रङ्बान गोर सोम म्हङगदे थोन्बा म्राङ्जी।