Revelation 16:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी अचम्म-अचम्मका चिन्हहरू गर्ने दुष्ट आत्माहरू हुन्। सर्वशक्तिमान् परमेश्वरको ठूलो दिनमा हुने लडाइँको लागि पृथ्वीभरिका राजाहरू जम्मा गराउन यी तीन आत्माहरू ती राजाहरूकहाँ जान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्।
Nepali Tamang 2011
थे आज्यबा आत्मागदे चा उदेकला चिनुगदे उन्बा म्हङगदे हिन्ना। जम्मान भन्दा घ्रेन परमेश्वरसे निसाफ लबा धिनकुनु थे आत्मागदे परमेश्वरदेन छ्याम लडाइ लबाला लागिरी जम्बुलिङला जम्मान ग्लेगदेदा पोप लबारी निला।