Revelation 16:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट बिजुली चम्क्यो, गड्याङ-गुडुङको आवाज आयो र भयङ्कर भूइँचालो गयो। यति ठूलो भूइँचालो त मानिसको सृष्टि भएको दिनदेखि गएको थिएन। यो सबैभन्दा डरलाग्दो भूइँचालो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानव-जाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूँइचालो थियो।
Nepali Tamang 2011
जमाहेन्से तिप्लीङ खबादेन मु ठेङ्बा ओच्छे घ्रेन घ्रेन काइ खजी, ओच्छे घ्रेन सङगुल खजी। थेह्रङ्बा घ्रेन सङगुल मी जम्बुलिङरी म्हि ठुङ्बा धिनहेन्से दान्देधोना खाइमै खबा आरेबा।