Revelation 16:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि पहिलो स्वर्गदूत गएर आफ्नो बटुको पृथ्वीमा खन्याए। जनावरका चिन्ह भएका र त्यसका मूर्ति मान्नेहरू सबैका जिउमा असाध्य दुख्ने घाउ-खटिराहरू निस्कन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरुले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरुलाई अति दुखदायक औ घिनलाग्दो घाउहरु भयो।
Nepali Tamang 2011
जमाहेन्से स्वर्गदूत गिक निसी ह्राङदेन छ्याम मुबा खोरे जम्बुलिङथोरी ल्हूजी। थेतबासेलमा थे समुन्द्रग्याम थोन्बा जन्तुला चिनु थान्बादेन थेला मूर्तिदा तेन्बा म्हिगदेदा ल्हानान स्हु खबादेन नइबा खबा पोर थोन्जी।