Revelation 16:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै टापुहरू बिलाएर गए र पहाड-पर्वतहरू बेपत्ता भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक टापु लोप भएर गए, र पहाडहरू हराएर गए।
Nepali ERV (पवित्र बाइबल)
हरेक द्वीपहरु लुप्त भयो अनि त्यहाँ पर्वतहरु रहेनन्।
Nepali Tamang 2011
जमाहेन्से समुन्द्रला गुङरी मुबा जम्मान ग्लागदेदेन जम्मान गङगदे म्हाजी।