Revelation 16:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि पचास-पचास किलोसम्मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्मा परेर परमेश्वरलाई धिक्कार्न लागे किनभने साँच्चै त्यो डरलाग्दो विपत्ति थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे।
Nepali ERV (पवित्र बाइबल)
ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
Nepali Tamang 2011
ओच्छे मुग्याम म्हिगदेथोरी ओस्पन बोगल न्ही किलोला सेर्बा ताइबारी छ्याइजी। चुह्रङ्बा सेर्बा ताइसी आपत विपत तबासे लमा म्हिगदेसे परमेश्वरदा केःबारी छ्याइजी। तिग्दा भिसम चु ल्हानान लोङ्बा खबा आपत विपत मुबा।