Revelation 16:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तेस्रो स्‍वर्गदूतले आफ्‍नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्‍याए र ती सबै रगतै भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तेस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्‍याए, र ती रगतै भइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरु अनि पानीको मुहानमा खन्यायो। नदीहरु अनि पानीको मुहानहरु रगतमा परिणत भयो।
Nepali Tamang 2011
ओच्‍छे सोमरेमला स्‍वर्गदूतसे ह्राङदेन छ्‌याम मुबा खोरे स्‍योङदेन क्‍युइला मुहानरी ल्‍हूजी। जमाहेन्‍से जम्‍मान क्‍युइ का दोजी।