Revelation 16:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सबै पानीलाई हेरचाह गर्ने स्वर्गदूतले यसो भनेको मैले सुनें, “हे पवित्र परमेश्वर जो हुनुहुन्छ र हुनुहुन्थ्यो, तपाईंले गर्नुभएको न्याय ठीक छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पानीको जिम्मा लिने स्वर्गदूतले यसो भनिरहेका मैले सुनें, “तपाईं आफ्ना इन्साफमा न्यायी हुनुहुन्छ, तपाईं जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हे पवित्र परमेश्वर। किनभने यसरी नै तपाईंले इन्साफ गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ: तपाईं जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, पवित्र परमेश्वर हुनुहुन्छ, “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें “तुपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरु गर्नुमा सही हुनुहुन्छ,
Nepali Tamang 2011
जमाहेन्से ङाइ क्युइला अधिकार याङ्बा स्वर्गदूतसे चुह्रङ् भिबान लबा थेःजी, “ह्राङ तिगै दोष आरेबा परमेश्वर हिन्ना, ह्राङ ङाच्छाएनोन मुबा, दान्देनोन मुला। ह्राङसे लबा निसाफ ठीक मुला।