Revelation 16:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईंका अगमवक्ताहरू र तपाईंका भक्तहरूको रगत उनीहरूले बगाइदिए अनि तपाईंले उनीहरूलाई रगतै पिउन लाउनुभयो। उनीहरूले पाउनुपर्ने सजाय नै पाए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्यो तिनीहरूले पाउनैपर्ने हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्; अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।”
Nepali Tamang 2011
ह्राङसे पुइखबा अगमवक्तागदेदेन ह्राङदा तेन्बा म्हिगदेदा थेनीगदेसे साइबासे लमा ह्राङसे थेनीगदेदा कानोन थुङ्पुङ्सी थेनीगदेसे याङ्तोःबा सजाय पिन्बा मुला।”