Revelation 16:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि चौथो स्वर्गदूतले आफ्नो बटुको घाममा खन्याए र घामले मानिसलाई पोल्ने शक्ति पायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि चौथो स्वर्गदूतले आफ्नो कचौरो सूर्यमाथि खन्याए, र मानिसहरूलाई अग्निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो।
Nepali ERV (पवित्र बाइबल)
तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरुलाई आगोले पोल्ने शक्ति दिइयो।
Nepali Tamang 2011
जमाहेन्से ब्लिरेमला स्वर्गदूतसे ह्राङदेन छ्याम मुबा खोरे धिनीरी ल्हूजी। ओच्छे धिनीग्याम थोन्बा मेला ह्रङ्बा रापसे म्हिगदेदा क्रोना लपुङ्जी।