Revelation 17:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सात राजाहरू पनि हुन्‌— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्‍यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
पाँचजना राजाहरु मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्।
Nepali Tamang 2011
थे गोर निस ग्‍लेगदेएनोन हिन्‍ना, थेनीगदे न्‍हङरी गोर ङा ग्‍लेगदे नाश तसी जिन्‍जी, गिक चा दान्‍देधोना शासन लबान मुला। ओच्‍छे स्‍य्‍हान्‍दो गिक चा अझ खबा आरे। थे खमाहेन्‍से ला न्‍ही सोमला लागिरी जे थेसे शासन लला।