Revelation 17:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्‍टा गरेर त्‍यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्‍म राजकीय शक्ति पाएका छैनन्‌। तर तिनीहरूले त्‍यस पशुसँग छोटो समयको निम्‍ति राजाकै अधिकार पाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।
Nepali Tamang 2011
“एसे म्राङ्बा थे गोर च्‍युइ रु चा ग्‍ले च्‍युइ हिन्‍ना। तर थेनीगदेसे दान्‍देधोना शासन लम्‍याङ्बा आरे। थेनीगदेसे थे जन्‍तुदेन छ्‌याम तिगै धिनना लागिरी शासन लम्‍याङ्ला।