Revelation 17:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका राजाहरूले त्योसित गएर व्यभिचार गर्थे र संसारका मानिसहरू जाँडले मातेजस्तो त्यो वेश्यासँगको व्यभिचारमा मातिरहेका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे, र त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।”
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका राजाहरुले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरु उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”
Nepali Tamang 2011
जम्बुलिङला ग्लेगदे थे बेश्या म्रिङम्हेमेदेन छ्याम ब्रेल्बा मुला। ओच्छे जम्बुलिङला म्हिगदे थेदेन छ्याम ब्रेल्सी अङगुरला निङगुसे ङ्य्होइबा ह्रङ्नोन तबा मुला।
Recommended Reading