Revelation 17:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा गुप्त अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्या र घिनलाग्दा काम गर्नेहरूकी आमा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन।
Nepali ERV (पवित्र बाइबल)
उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियो महान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।
Nepali Tamang 2011
थे म्रिङम्हेमेला ङोरी, “जम्बुलिङला बेश्यागदेदेन नइबा खबा तामगदेला आमा घ्रेन बेबिलोन शहर” भिसी म्हिसे था आयाङ्बा मिन गिक भ्रिबा मुबा।