Revelation 17:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमी किन छक्क पर्यौ?” स्वर्गदूतले मलाई सोधे। “त्यो स्त्री र त्यसलाई बोक्ने सात टाउका र दश सिङ भएको जनावरको रहस्यको अर्थ म तिमीलाई बताउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि उ चढेको पशुको जसको सातवटा टाउँको अनि दशवटा सिङ्ग छ गुप्ती अर्थ बताउनेछु।
Nepali Tamang 2011
जमाहेन्से थे स्वर्गदूतसे ङादा चुह्रङ् भिजी, “ए तिग्दा उदेक म्हन्बा? थे म्रिङम्हेमेदेन थेदा पुइबा गोर निस थोबादेन गोर च्युइ रु मुबा जन्तुला बारेरी म्हिसे था आयाङ्बा ताम ङाइ एदा पाङ्ला।