Revelation 17:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो कुरा बुझ्न ज्ञान र बुद्धि चाहिन्छ। जनावरका सात टाउकाचाहिँ सात डाँडा हुन्, जसमा त्यो स्त्री बसेकी छे। ती सातै राजा पनि हुन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सात वटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे।
Nepali ERV (पवित्र बाइबल)
“यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरु सातवटा पहाडहरु हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरु सात राजाहरु पनि हुन्।
Nepali Tamang 2011
“चु ताम घोबारी ज्ञान बुद्धि तोःला। थे जन्तुला गोर निस थोबो चा थे म्रिङम्हेमे चिबा गङ निस हिन्ना।