Revelation 18:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्‍वर्गबाट ओर्लिरहेका अर्का एउटा स्‍वर्गदूत मैले देखें। उनको ठूलो अधिकार थियो र उनको तेजले सारा पृथ्‍वी उज्‍यालो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्‍वर्गदूत स्‍वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्‍वी उज्‍यालो भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ स्‍य्‍हान्‍दो स्‍वर्गदूत गिक स्‍वर्गग्‍याम मार फाप्‍बान लबा म्राङ्जी। थेदेन छ्‌याम घ्रेन अधिकार मुबा। ओच्‍छे थेला य्‍हालदेन शक्तिसे लमा जम्‍बुलिङ नाङनोन य्‍हाल य्‍हाल तजी।