Revelation 18:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई त्‍यसको सजाय नलागोस् भनेर तिनीहरूले टाढै उभिएर यसो भन्‍नेछन्, “बेबिलोनमा के यस्‍तो आपत् आइलाग्‍यो। एकै घण्‍टामा तैँले सजाय पाइस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्‍नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्‍ड तँमाथि पर्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्तिशाली सहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’
Nepali ERV (पवित्र बाइबल)
ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन् ‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
Nepali Tamang 2011
थेदा पिन्‍बा सजाय नाआतोःगै भिसी थेनीगदे लोङ्सी थारेङनोन राप्‍सी चुह्रङ् भिजी, “अम्‍मै गाते आज्‍यबा ताम, परमेश्‍वरग्‍याम सजाय याङ्बा घ्रेन शक्तिशाली बेबिलोन शहर, एसे लबा आज्‍यबा गेसे लमा ए छिन्‍नङरीन नाश तबा मुला।”