Revelation 18:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका व्‍यापारीहरूले पनि त्‍यसको लागि विलाप गर्छन् किनभने सबैले तिनीहरूको सामान किन्‍नै छोड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्‍यापारका मालसामान फेरि कहिल्‍यै किन्‍दैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्‍नेछैन।
Nepali ERV (पवित्र बाइबल)
“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।
Nepali Tamang 2011
जम्‍बुलिङला व्‍यापारीगदे थेला लागिरी क्राबा क्रिङ्‌बा लला, तिग्‍दा भिसम थेनीगदेसे लबा व्‍यापारला सामानगदे दोःसी खालैसेन आग्‍लु।