Revelation 18:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दालचिनी, सबै किसिमका मसला, बास्‍ना भएका धूपहरू, मूर्र र सेतो-धूप, मद्य र तेल, मैदा र गहुँ, गाईवस्‍तु, भेडाहरू, घोडा र घोडा-गाडीहरू, कमारा र मानिसहरूसमेत पनि किन्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र दालचिनी, मसला, सुगन्‍धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात्‌ मानिसहरूका आत्‍मा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू।
Nepali ERV (पवित्र बाइबल)
ती व्यापारीहरु दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेंको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा, घोडा, रथ, कमारा अनि कमारीहरु मानवआत्माहरु पनि बेच्छन्। तिनीहरु विलाप गर्नेछन् अनि भन्नेछन्
Nepali Tamang 2011
सिङकाउली, मसला, बास्‍ना खबा धूप, मूर्र, तार धूप, अङगुरला निङगु, छ्‌युगु, ब्रा, ग्‍वा, म्‍हे, मुइ, ग्‍युगदे, तागदे, रथगदे, नोकरगदेदेन लडाइरी भ्रेबा म्‍हिगदेदाएनोन खालैसेन आग्‍लु।