Revelation 18:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्‍यापारीहरूले त्‍यसलाई भन्‍नेछन्, “तिमीले इच्‍छा गरेका असल कुराहरू हरायौ। तिम्रो धन-सम्‍पत्ति र मान-मर्यादा सबै नाश भइसके अनि ती सबै कहिल्‍यै पाउनेछैनौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भन्‍नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्‍वादिष्‍ठ भोजनहरू र समस्‍त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्‍यै प्राप्‍त हुनेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले भन्‍नेछन्, ‘तिमीहरूले चाहेका फलहरू तिमीहरूदेखि गएका छन्। तिम्रा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’
Nepali ERV (पवित्र बाइबल)
‘हे बेबिलोन, तिम्रो इच्छाका आर्कषित बस्तुहरुले, तिमीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरु अल्पिए। तिमीले ती बस्तुहरु फेरि कहिल्यै पाउने छैनौ।’
Nepali Tamang 2011
थे व्‍यापारीगदेसे थेदा चुह्रङ् भिसी भिजी, “बेबिलोन, एला सेमसे म्‍हन्‍बा जम्‍मान स्‍हेगदे एग्‍याम ब्‍यन्‍बा मुला। ओच्‍छे एला धन सम्‍पत्तिदेन जम्‍मान झक्‍झक्‍बा स्‍हेगदे नाश तसी जिन्‍बा मुला। दोःसी एसे थे जम्‍मान स्‍हे खाइमै आयाङ्।