Revelation 18:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस सहरमा व्यापार गरी धनी भएका व्यापारीहरू टाढै खडा हुनेछन्, कारण तिनीहरू त्यसको डरलाग्दो विपत्तिदेखि डराउँछन्। तिनीहरूले विलाप गर्दै यसो भनेर कराउनेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्दै तिनीहरू ठूलो सोरले रुनेछन् र विलाप गर्नेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,
Nepali ERV (पवित्र बाइबल)
“ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।
Nepali Tamang 2011
थे घ्रेन शहररी व्यापार लसी धनी तबा व्यापारीगदे थेदा पिन्बा घ्रेन सजाय म्राङ्सी लोङ्सी थारेङनोन राप्सी चिला। ओच्छे चुह्रङ् भिबान क्राबा क्रिङ्बा लला,