Revelation 18:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकै घण्टामा त्यसले सबै गुमाई।” जहाजका कप्तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्नेहरू सबैले टाढै उभिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।” हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकै घण्टामा यति धेरै सम्पत्ति नष्ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’ “प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।
Nepali Tamang 2011
तिग्दा भिसम छिन्नङरीन एला जम्मान धन सम्पत्ति नाश तबा मुला।” जम्मान पानी जहाजला कप्तानदेन पानी जहाजरी भ्रबा म्हिगदे ओच्छे पानी जहाज चलब लबा म्हिगदेदेन समुन्द्रग्याम व्यापार लबा म्हिगदे थारेङनोन राप्सी चिजी।