Revelation 18:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि एक शक्तिशाली स्‍वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्‍दै समुद्रमा फ्‍याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्‍याँकिनेछ र त्‍यो फेरि देखापर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एउटा शक्तिशाली स्‍वर्गदूतले ठूलो जाँतोजस्‍तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्‍यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्‍यो फेरि कहिल्‍यै पाइनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने “महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।
Nepali Tamang 2011
जमाहेन्‍से शक्तिशाली स्‍वर्गदूत गिकसे ह्रान्‍दा ह्रङ्‌बान घ्रेन युङबा गिक थीसी चुह्रङ् भिबान थे युङबा समुन्‍द्ररी भ्‍याङ्‍जी, “थे घ्रेन शहर बेबिलोनदाएनोन चुह्रङ् लसीन भ्‍याङ्‍ला, ओच्‍छे थेदा दोःसी खाइमै आम्राङ्।