Revelation 18:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्वरका सबै भक्तहरूको रगत त्यसै सहरमा बगाएको पाइयो। पृथ्वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरु अनि परमेश्वरका पवित्र मानिसहरु अनि सबै मानिसहरु जो पृथ्वीमा मारिएकाछन्, तिनीहरुको रगतको दोषी छ बेबिलोन।”
Nepali Tamang 2011
थे शहररीन अगमवक्तागदे, परमेश्वरला म्हिगदेदेन जम्बुलिङरी साइबा जम्मान म्हिगदेला का स्याप्बा मुबा।”