Revelation 18:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यसका पापको थाक आकाशसम्‍म पुगेको छ र परमेश्‍वरले त्‍यसका सबै दुष्‍ट कामलाई याद गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसका पापहरू स्‍वर्गसम्‍मै थुप्रो लागेका छन्, र परमेश्‍वरले त्‍यसका अधर्महरू सम्‍झनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्‍वरले त्यसका अपराधहरू सम्झनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेसे पापथोरी पाप लबासे लमा थेला नइबा गेगदे स्‍वर्गधोनान धोबा मुला। ओच्‍छे परमेश्‍वरसे थेसे लबा आज्‍यबा गेगदे ढन्‍बा मुला।