Revelation 18:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई त्यसले जे-जस्तो गरेकी छे, त्यसलाई त्यस्तै गर। तिमीहरूलाई त्यसले जेजति गरेकी छे, त्यसलाई त्यसको दुई गुणा बढी फर्काइदेओ। तिमीहरूका लागि त्यसले तयार गरेकी मद्यभन्दा दुई गुणा कडा मद्य त्यसको कचौरामा भरिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले जे गरेकी थिई त्यही त्यसलाई देओ, त्यसले गरेका कामको दोबर त्यसलाई फर्काइदेओ त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोबर कड़ा हुने गरी त्यसलाई देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ।
Nepali ERV (पवित्र बाइबल)
उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
Nepali Tamang 2011
थेसे एनीगदेदा तिग लबा मुला, थेदाएनोन एनीगदेसे थेह्रङ्नोन लउ। ओच्छे थेसे जुन गे लबा मुला एनीगदेसे थेदा थे भन्दा दोब्बर नाङ फागो। थेसे एनीगदेला लागिरी जुन स्हे दोङ्सी खोरेरी ठीक लबा मुबा थे भन्दा ल्हाना खरो स्हे एनीगदेसे थेदा पिन्गो।