Revelation 18:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले एकै दिनमा त्‍यसमाथि विपत्ति, शोक, रोग, अनिकाल आइपर्नेछ र त्‍यसलाई आगोले डढाउनेछ किनभने त्‍यसलाई न्‍याय गर्ने परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यसकारण एकै दिनमा त्‍यसमाथि विपत्तिहरू आउनेछन्‌— मृत्‍यु, शोक र अनिकाल। आगोले त्‍यो भस्‍म पारिनेछे, किनकि त्‍यसको इन्‍साफ गर्ने परमप्रभु परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछ; किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।
Nepali Tamang 2011
थेतबासेलमा तिरेरीन थेथोरी कालदेन सुर्दा ओच्‍छे रोगदेन अनिकाल खला। ओच्‍छे थेदा मेसे ख्राङ्ला, तिग्‍दा भिसम थेला निसाफ लबा परमप्रभु परमेश्‍वर शक्तिशाली मुला।”