Revelation 19:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्‍वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्‍तो यसो भनेको मैले सुनें, “परमेश्‍वरको प्रशंसा होस्! उद्धार, सम्‍मान् र अधिकार परमेश्‍वरकै हुन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मैले स्‍वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्‍तो सुनें, “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्;
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए “हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ स्‍वर्गरी ल्‍हानान म्‍हिगदेसे घ्रेन काइरी चुह्रङ् भिसी क्रिङ्‌बा थेःजी, “परमेश्‍वरदा जयजयकार तगै! थार्बा पिन्‍बादेन मान ओच्‍छे शक्ति य्‍हाङला परमेश्‍वरलान हिन्‍ना।