Revelation 19:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्‍ने नाउँ लेखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु।
Nepali ERV (पवित्र बाइबल)
तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो
Nepali Tamang 2011
थेसे क्‍वान्‍बा क्‍वानदेन काङस्‍हुरी “ग्‍लेगदेला ग्‍लेदेन प्रभुगदेला प्रभु” भिसी भ्रिबा मुबा।