Revelation 19:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्‍नेहरूको मासु, ठूला र साना, कमारा र फुक्‍का सबैको मासु खान आओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
राजाहरु, सेनाका सेनाध्यक्षहरु अनि प्रसिद्ध मानिसहरुको मासु खान एक साथ आऊ। घोडाका अनि तिनका सवारहरुका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरुको मासु खान एक साथ आऊ।”
Nepali Tamang 2011
ग्‍लेगदेदेन कप्‍तानगदे ओच्‍छे शक्तिशाली म्‍हिगदे, तागदेदेन ताथोरी क्रेःबागदे, ओच्‍छे नोकर हिन्‍सै आहिन्‍सै, जजा, घ्रेन जम्‍मालान स्‍या चबारी खउ।”