Revelation 19:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्‍वरलाई प्रशंसा होस्, त्‍यो ठूलो सहरलाई ध्‍वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले फेरि एक पल्‍ट उच्‍च सोरले भने, “हल्‍लेलूयाह! त्‍यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गका मानिसहरुले यो पनि भने “हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
Nepali Tamang 2011
थेनीगदेसे दोःसी घ्रेन काइरी चुह्रङ् भिजी, “परमेश्‍वरदा जयजयकार तगै! थे घ्रेन शहर क्रोसी थोन्‍बा म्‍युगु सदन तोरपट्टि निला।”