Revelation 19:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्वरका सेवक हो, उहाँलाई मान्नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्वरलाई प्रशंसा गर।”
Nepali ERV (पवित्र बाइबल)
त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो “तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”
Nepali Tamang 2011
ठिग्याम घ्रेन काइरी चुह्रङ् भिबा थेःजी, “परमेश्वरला गे लबादेन थे म्राङ्सी लोङ्बागदे जजा घ्रेन जम्मासेन य्हाङला परमेश्वरला जयजयकार लउ।”