Revelation 19:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लगाउनका लागि तिनलाई सफा चम्कने वस्त्र दिइएको छ।” सफा वस्त्रचाहिँ परमेश्वरका भक्तहरूका असल काम हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।” उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।
Nepali Tamang 2011
चाङछारदा मलमलला य्हाल य्हाल्बा सफा क्वान पिन्सी जिन्जी।” थे य्हाल य्हाल्बा मलमलला सफा क्वान चा परमेश्वरला म्हिगदेसे लबा ज्यबा गे हिन्ना।