Revelation 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एफिससमा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: सात वटा तारा “आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानको बीचमा हिँड्‍नेले यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफिससका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्‌नेले भन्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एफिससमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।
Nepali Tamang 2011
एफिससरी मुबा मण्‍डलीदा च्‍याबा म्‍हिदा चु ताम भ्रिउ। चु ताम यारी गोर निस सार थोबादेन गोर निस म्‍हरला नाङसल थान्‍बा स्‍हेला गुङग्‍याम भ्रबासे सुङ्बा मुला।