Revelation 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पर्गामममा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग धारिलो दुईधारे तरवार छ, उहाँले यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पर्गाममका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्‍दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पर्गामममा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ।
Nepali ERV (पवित्र बाइबल)
“पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख “जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरुलाई यी कुराहरु भनिरहेछन्।
Nepali Tamang 2011
पर्गामम भिबा ग्‍लारी मुबा मण्‍डलीदा च्‍याबा म्‍हिदा चु ताम भ्रिउ। चु ताम न्‍हीलोनपट्टि छ्‌यार्बा धार मुबा तरवार थोबासे सुङ्बा मुला।