Revelation 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै निकोलाइटसको शिक्षा मान्‍ने मानिसहरू पनि तिमीहरूबीच छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरु माभ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरु छन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन निकोलाइटसगदेसे लोप्‍बा ताम अन्‍छार भ्रबा म्‍हिगदेएनोन एदेन छ्‌याम मुला।