Revelation 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी पापहरू छोड र मन फर्काओ, नत्र म तिमीकहाँ चाँडै आउनेछु र मेरा मुखबाट निस्‍कने तरवारले ती दुष्‍ट काम गर्ने मानिसहरूसित लड्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पश्‍चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पश्‍चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरुको हृदय परिवर्त्तन गर। यदि तिमीहरु परिवर्त्तन भएनौ भने, मरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरुसंग लडन चाँडै तिमीहरुकहाँ आउनेछु।
Nepali Tamang 2011
थेतबासेलमा ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःगो। आहिन्‍सम ङा ए मुबा ग्‍लारी योनान खला ओच्‍छे ङाला सुङरी मुबा तरवारसे थेनीगदेदेन छ्‌याम लडाइ लला।