Revelation 2:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण म त्‍यसलाई थला पारिदिनेछु अनि ओछ्यानमा त्‍यो र त्‍यससित व्‍यभिचार गर्नेहरूले एकदम दु:ख र कष्‍ट पाउनेछन्। मन फिराएर तिनीहरूले आफ्‍ना दुष्‍ट काम छोडेनन् भने म तिनीहरूलाई यस्‍तो सजाय दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म त्‍यसलाई रोग-शय्‍यामा फालिदिनेछु, र त्‍यससँग व्‍यभिचार गर्नेहरूले त्‍यसले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन्‌ भने म तिनीहरूलाई महासङ्कष्‍टमा फालिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म त्यसलाई कष्‍टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्‍ट दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म उसलाई शैय्यामा फलिदिनेछु। अनि सबै मानिसहरु, जो उसित व्यभिचार गर्छन्, तिनीहरुले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।
Nepali Tamang 2011
च्‍यागो, ङाइ थेदा स्‍हु स्‍हेर पिन्‍सी थान्‍ना। ओच्‍छे थे म्रिङम्‍हेमेदेन छ्‌याम ब्रेल्‍सी भ्रबागदेसे ह्राङसे लबा आज्‍यबा गे ख्‍लासी परमेश्‍वरपट्टि आदोःनी भिसम ङाइ थेनीगदेदा ल्‍हानान दुखरी थान्‍ना।