Revelation 2:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर यस्‍ता शिक्षामा नलागेका र शैतानका गहिरा रहस्‍यहरू नजानेका थिआटीराको मण्‍डलीमा भएका अरूहरूलाई भन्‍छु कि म तिमीहरूलाई कुनै भार लाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्‍ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्‍ने बाँकी तिमीहरूलाई म भन्‍दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ,
Nepali ERV (पवित्र बाइबल)
“तर थिआटीराका तिमीहरु जस्ता अन्य मानिसहरुले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरुले ती कुराहरु जानेका छैनौ जुन तिनीहरु शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरुलाई जे भन्छु त्यो यो हो म तिमीहरुमाथि अरु भारी लदाउने छैन।
Nepali Tamang 2011
तर थिआटीराला मण्‍डलीरी मुबा थे ताम अन्‍छार आभ्रबादेन शैतानना सेमरी मुबा ताम अन्‍छार आभ्रबा स्‍य्‍हान्‍दोगदेदा चा ङाइ पाङ्ला। ङाइ एनीगदेथोरी तिगै दुख तना आल।