Revelation 2:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले जित्छ र अन्तसम्म मेरो इच्छा पूरा गरिरहन्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार गर्न दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु
Nepali Tamang 2011
जुन म्हिसे ढाला ओच्छे आसितेधोना ङाइ म्हन्बा अन्छार गे लला, थेदा ङाइ य्हुल य्हुलथोरी शासन लबा अधिकार पिन्ना।