Revelation 2:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी कति गिरेका छौ, आफैंले सोच। पाप छोड र तिमीले पहिलेजस्तो मलाई प्रेम गर। नत्र म तिमीहरूकहाँ आउनेछु र तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याद राष्ठ्वख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।
Nepali Tamang 2011
थेतबासेलमा ए खानङग्याम मार ताइजी, थे ताम ढन्गो। ओच्छे एसे लबा पाप ख्लासी परमेश्वरपट्टि दोःसी ङाच्छा लबा गे लउ। चुदे ए पाप ख्लासी परमेश्वरपट्टि आदोःनी भिसम ङा ए मुबा ग्लारी खसी एला नाङसल थान्बा स्हे थेग्याम तेःला।