Revelation 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीमा यो एउटा राम्रो गुण छ अर्थात् मैले घृणा गरेका ती निकोलाइटस भनिएकाहरूको कामलाई तिमीहरूले पनि घृणा गर्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्तै निकोलाइटसहरूका काम घृणा गर्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।
Nepali Tamang 2011
तर एदेन छ्याम ज्यबा तामएनोन मुला, एसे ङाइ ह्रङ् लसीन निकोलाइटसगदेला गेदा बिरोध लबा मुला।
Recommended Reading