Revelation 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, उसलाई परमेश्वरको बगैँचामा भएको जीवनको रूखको फल म खान दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ।
Nepali Tamang 2011
जुन म्हिदा ङ्यान्बा सेम मुला, थेसे परमेश्वरला आत्मासे मण्डलीगदेदा सुङ्बा ताम ङ्यान्सी ज्यना लसी घोउ। जुन म्हिसे ढाला थेदा परमेश्वरला बगैँचारी मुबा जुनी पिन्बा दोङला रो चबारी पिन्ना।