Revelation 20:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले गहिरो भड्खालाको साँचो र ठूलो साङ्लो हातमा लिएका एक स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लिरहेको देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अतल कुण्‍डको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो
Nepali ERV (पवित्र बाइबल)
मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ ल्‍हानान नुप्‍बा व्‍हाङला साँचोदेन घ्रेन च्‍याल्‍दा गिक यारी थोसी स्‍वर्गग्‍याम मार फाप्‍बान लबा स्‍वर्गदूत गिकदा म्राङ्जी।